![](https://reportersnepal.com/wp-content/uploads/2022/01/tribeni-gbhat-1-768x512.jpg)
बनेपा, १ माघ: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा सुरु भएको बाह्र बर्षमा लाग्ने मकर स्नानको पहिलो दिन शनिवार पुण्यमाता खोलामा स्नान गर्दै भक्तजनहरु । स्नान एक महिनासम्म लाग्नेछ ।-तस्वीर : पेमा लामा, रासस