Logo

एमालेका स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण



काठमाडौँ, १ माघ। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत उनले जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो।’



प्रतिक्रिया दिनुहोस्