Logo

आकाशमा उडिरहेको जहाजको ढोका नलागेको थाहा भएपछि…



काठमाडौं, २ पुस । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा ढोका नलागेपछि काठमाडौं फर्काइएको छ । जहाज उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको विमानस्थलले जनाएको छ ।

जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको हो ।



प्रतिक्रिया दिनुहोस्