Logo

जमलदेखि टुंडिखेलसम्म सफाई (फोटोफिचर)



काठमाडौं, ४ माघ । उपत्यका सफाई अभियान अन्तर्गत एक महिने सफाईको अन्तिम दिन आज ऐतिहासिक सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सानो पाईला सांस्कृतिक सम्पदा संरक्षण नेपालले आयोजना गरेको कार्यक्रममा मंगलबार बिहान ८ बजे देखि ९ बजेसम्म एक घन्टा जमलदेखि टुंडिखेल परिसरमा सरसफाई गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्