Logo

आज ८ हजार ४ सय जनामा संक्रमण पुष्टि, ४ हजार निको



काठमाडौँ, १२ माघ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार बुधबार ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका हुन् । हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

गत २४ घन्टामा १३ हजार ५४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण हुँदा उक्त संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot