Logo

१२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि मोडर्ना खोप



काठमाडौ, माघ १६। विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन आजदेखि पाँच दिनसम्म विद्यालय खुल्ने भएका छन्। हाल देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेको छ ।

यसअघि खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आजदेखि माघ २० सम्म विद्यालयमै खोप लगायन सुरु गरिएको हो ।१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot