Logo

फागुन ६ देखि लाेकसेवाका स्थगित परीक्षा सञ्चालन हुने (तालिकासहित)



काठमाडौँ, २० माघ: कोरोनाका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ। आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ।

जसअनुसार उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने आयोगले बताएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot