Logo

कोरिया कल्चर सेन्टरका प्रतिनिधिद्धारा नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग



काठमाडौं, २५ माघ । नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरिएको छ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका हुन् ।

मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग राखेका हुन् ।

निर्देशक ह्वाङ्क्युको प्रस्तावलाई मन्त्री आलेले आवश्यक छलफल गर्नै प्रतिक्रिया दिएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot