Logo

‘नो एमसीसी’ भन्दै माधव नेपाल नेतृत्वको नेकपा (एस) का भातृ संगठनहरु प्रदर्शनमा (फोटोफिचर)



काठमाडौं, १ फागुन । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका भातृ संगठनहरु एमसीसीविरुद्धमा आन्दोलनमा उत्रिएका छन् । ती भातृसंगठनहरु आज (आईतबार) माइतीघर मण्डलामा भेला भएर एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot