Logo

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से



काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ ।

यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार भएका छन् । २२ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot