Logo

संस्कृत विश्वविद्यालयद्धारा मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज



काठमाडौं, १३ फागुन । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले मिथिला आयुर्वेद मेडिकल कलेजको स्नातक तहको सम्बन्धन खारेज गरेको छ ।

गत माघ ११ गते बसको विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको स्नातक तह बिएएमएसको सम्बन्धन खारेज गरेको हो ।



प्रतिक्रिया दिनुहोस्