Logo

अमेरिकी राजदूत रेन्डी बेरीले भनेः जय शम्भो !



काठमाडौं, १७ फागुन । हिन्दूहरु शिवरात्री मनाइरहेका छन् । पशुपतिनाथलगायत देशका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

पछिल्लो समय विदेशीमा शिवरात्री मनाउन थालेका छन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि जय शम्भो ! भन्दै शिवरात्रीको शुभकामना दिएका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्ः जय शम्भो! महाशिवरात्री पर्व मनाइरहनुभएका तपाईंहरू सवैलाई धेरै-धेरै शुभकामना।



प्रतिक्रिया दिनुहोस्