Logo

फ्यान्टा एप्पल नेपाली बजारमा



काठमाडौँ, चैत्र १४ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ। अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।

नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साहथप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र इइज् (आउट अफहोम) आदि समावेश छन् ।

लन्चको बारेमाबोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागिहो जसलाई रमाइलो गर्न मन पर्छ। यो नयाँँफ्यान्टा एप्पलले दैनिकको जीवनमाथोरै भएपनिताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपालीउपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामाहामीउत्साहि छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले भने,“हामीउपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइअनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागिथपविकल्पहरू दिन सँधै प्रयासरत छौँ ।हाम्राखुद्राविक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझपु¥याउननिकै उत्साहित हुनुहुन्छ ।”

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्धहुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५००एमएलको प्याकमानेपालभर उपलब्ध छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot