Logo

स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस (वी.पी)को बैठक सुरु



काठमाडौं, १७ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा छलफल गर्न नेपाली कांग्रेस (बि.पी)को केन्द्रीय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित भातृ शुभेच्छुक संघ संस्थाका अध्यक्ष र जिल्ला सभापतिहरुको उपस्थिति रहेको सचिव शुसिल वाग्लेले बताए ।

आजबाट सुरु भएको बैठक भोलिसम्म चल्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot