Logo

हामीले सीमा समस्याको बारेमा समेत छलफल गर्यौं : प्रधानमन्त्री देउवा (भिडिओसहित)



काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले सिमा समस्याको बारेमा समेत छलफल गरेको जनाएका छन् ।

हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीले सीमा समस्याका बारेमा समेत छलफल ग‍र्‍यौं । यसको समाधानका लागि द्वीपक्षीय वार्ताका माध्यमबाट अगाडि बढ्नेमा भारतीय प्रधानमन्त्री मोदी सहमत हुनुभएको छ ।’

https://www.facebook.com/RishiDhamalaOfficial/videos/262922126054063



प्रतिक्रिया दिनुहोस्