Logo

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो



काठमाडौं, २० चैत । साताको कारोबारको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस अवधिमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ । तर, सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ३ स्टकको ७५ हजार ३९ रुपैयाँ ३९ पैसा बराबरको ८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये एक कम्पनीको मूल्य बढेको छ भने दुई कम्पनीको मूल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot