Logo

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता (फोटोफिचर)



काठमाडौं, २० चैत्र । तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री देउवासहितको जम्बो प्रतिनिधिमण्डल अहिले भर्खरै काठमाडौं ओर्लिएको हो ।

विमानस्थलमा प्रधानमन्त्रीको स्वागतको लागि सभामुख अग्निप्रसाद सापकोटा र कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पुगिसकेका छन् ।


तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot