Logo

श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका सांसदले स्वतन्त्र प्रतिनिधित्व गर्ने भन्दै दिए राजीनामा



काठमाडौं, २२ चैत्र । चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा सरकारमा आबद्ध दलका ४० सांसदहरुले पनि राजीनामा दिएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धनमा आवद्ध ४० सांसदहरुले अब स्वतन्त्र रुपमा प्रतिनिधित्व गर्ने बताएका हुन् ।

गठबन्धनबाट अलग भएका सांसदहरुले विपक्षीहरुलाई समर्थन गर्ने÷नगर्ने विषयमा भने केही बताएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot