Logo

थप सात जनामा कोरोना संक्रमण, संक्रमण मुक्त हुने २५



काठमाडौं, २४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस अवधिमा २५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या सात सय ४७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या सुन्य रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot