Logo

‘पुरानै अनुहार दोहोरिए नयाँ सोच र उमंगको अन्त्य हुन्छ’



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार उठाउँदा पहिला टिकट पाइसकेको उम्मेद्वारलाई नदोहोर्‍याउन आग्रह गरेका छन् ।

पोखरेलले नेपाली कांग्रेसले गठबन्धनको तालमेलमा जोड दिईरहँदा पुरानै अनुहारलाई उम्मेदवारमा दोह¥याए नयाँ सोच र उमंगको अन्त्य हुने भन्दै त्यसो नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

नयाँ अनुसारलाई उम्मेदवारको रुपमा अघि सार्दा आम जनता र कार्यकर्तालाई प्रेरणा मिल्ने र जित्ने सम्भावना पनि त्यत्तिकै बलियो हुने पोखरेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot