Logo

लिम्बु जातिको मौलिकता झल्कने घर



संखुवासभाको सिमाना निजकै पर्ने ते¥हथुम जिल्लको लालिगुराँस नगरपालिका वडा नं ३ बसन्तपुरमा निर्माण गरिएको लिम्बु जातिको मौलिकता झल्कने घर । पार्क नगरपालिकाको करिब रु १४ लाखमा निर्माण गरिएको हो ।

तस्वीर ः भविन कार्की, रासस



प्रतिक्रिया दिनुहोस्