![](https://reportersnepal.com/wp-content/uploads/2020/06/Nepali-Congress-flag-768x481.jpg)
काठमाडौं, चैत २९। नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक आज बस्ने भएको छ। बैठक केन्द्रीय कार्यालय ललितपुरमा दिउसो १ बजे बस्ने भएको छ।
कांग्रेसको उक्त बैठकमा स्थानीय निर्वाचन तह निर्वाचन केन्द्रीय परिचालन सम्पूर्ण सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिनेछ।