Logo

यी हुन् पाँचखाल नगरपालिकामा काँग्रेसबाट मेयरका दाबेदार



काठमाडौं, २९ चैत्र । काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका चारजना बलिया दाबेदार देखिएका छन् । दाबेदारमध्ये वर्तमान मेयर महेश खरेल, व्यवसायी तथा समाजसेवी उमेश बानियाँ, दोस्रो संविधानसभामा काँग्रेसबाट काभ्रेका उम्मेदवार कुमार लामिछाने र काभ्रे २ ख का सभापति हेम तामाङ्ग छन् ।

महेश खरेल काभ्रेबाट प्रतिनिधि सभाको क्षेत्र नं २ बाट चुनाव लड्ने चर्चा पनि छ । उनी प्रतिनिधि सभाको चुनाव लड्ने तयारीमा लागेमा उमेश बानियाँ बलिया दाबेदार हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्