Logo

थप २६ जनामा संक्रमण पृष्टि, मृत्युको संख्या शुन्य



काठमाडौं, २९ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७८ जनाको परीक्षणमा २३ जना पीसीआर र ३ जनाको एन्टीजेनबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज ३७ जना संक्रमणमुक्त भएका छन् । एकैदिनमा ४१ हजार ४०७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot