Logo

बुधबारको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, ३० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५२ पैसा र विक्रिदर १२२ रुपैयाँ १२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ९ पैसा र विक्रिदर १३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३४ पैसा र विक्रिदर ९० रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्