Logo

सिभिल बैंकको ऋणपत्र सूचिकृत



काठमाडौं, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको ऋणपत्र सूचिकृत गरेको छ । कम्पनीको ३० लाख कित्ता २०८८ डिबेञ्चर नामक ऋण सूचिकृत गरेको नेप्सेले जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्र सूचिकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्