Logo

दिल्ली एनसीआरका ४ विद्यालयमा फैलियो कोरोना



एजेन्सी, ३० चैत्र । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

एक हप्तामा, गुजरातमा ८९%, हरियाणामा ६०% र दिल्लीमा २६% मा संक्रमितहरु बढेका हुन्।

दिल्ली एनसीआरका ४ वटा विद्यालयबाट कोभिड–१९ का घटनाहरू रिपोर्ट गरिएका छन्। जसमध्ये ३ जना शिक्षकको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

कतिपय विद्यालय बन्द भएका छन् । विद्यालयको सरसफाइ गर्ने कर्मचारी र विद्यार्थीको ¥यापिड टेस्ट भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot