Logo

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट भागेपछि…



काठमाडौं,३० चैत्र । बलात्कारको मुद्दामा प्रहरीको हिरासतमा रहेका थुनवा उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका छन् ।

सिन्धुपालल्चोक इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा आज बिहान वीर अस्पतालबाटै भागेका हुन् । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गत माघ १७ गते पक्राउ परेका तिरुवालाई पुर्पक्षको लागि अदालतले फागुनमा थुनामा पठाएको थियो । फरार तिरुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्