Logo

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा



काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् ।

उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ।

पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ ।

शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ।

हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार एक ठाउँमा जम्मा हुने गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्