Logo

आइतबार दोहोरो अंकले घट्यो नेप्से, साढे १ अर्बमा सिमित कारोबार



काठमाडौं, ४ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक २९ दशमलव ६० अंकले घटेर २३ सय ८५ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव १२ अंकले घटेर ४५० दशमलव ९७ विन्दु रहेको छ ।

यस्तै गरी, आज नेप्से अनुसार २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७२ कित्ता खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्