Logo

निलम्बित गर्भनर अधिकारीको रिट सर्वोच्चमा दर्ता



काठमाडौ, ५ बैशाख । निलम्बित गर्भनर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको छ । अधिकारीले अदालतमा दायर गरेको रिटको पेशी भोलिलाई तोकिएको छ ।

आफुमाथि अन्याय भएको भन्दै अधिकारी सर्वोच्च पुगेका हुन् । उनी पुर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि निलम्बनमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्