Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ६ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रिदर १२२ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६८ पैसा र विक्रिदर ९० रुपैयाँ १२ पैसा रहेको बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्