Logo

गभर्नर अधिकारी काममा फर्किए, कर्मचारीले गरे भव्य स्वागत



काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्।

सर्वोच्च अदालतले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो (मंगलबार) मात्रै आदेश दिएको थियो ।

सोही आदेशअनुसार अधिकारी आजैबाट काममा फर्किएका हुन् ।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्