Logo

माओवादीबाट ललितपुर उपमेयरमा बज्राचार्य सिफारिस



ललितपुर, ९ बैशाख । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले ललितपुर महागरपालिकाको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको छ ।

माओवादी महानगर समितिको आज बसेको बैठकले उपमेयरको उम्मेदवारमा बज्राचार्यको नाम सिफारिस गरेको हो ।

गठबन्धनभित्र ललितपुर महानगर नेपाली कांग्रेस र उपमेयर माओवादीले लिने सहमति गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot