Logo

थप १८ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त



काठमाडौं, १० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ मा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा दुई सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस अवधीमा मृतकको संख्या सुन्य रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्