Logo

यस्तो छ कांग्रेसको संकल्पपत्र (पूर्णपाठसहित)



काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा उक्त घोषणपत्र सार्वजनिक गरिएको हो ।

कांग्रेसले सार्वजनिक गरेको सकंल्पपत्रको मूल नारा ‘समुन्नत गाउँ, समन्नुत नगर, सवल स्थानीय सरकार’ नारा राखेको छ ।

कांग्रेसले तत्कालिन नेकपाको पाँच वर्षको सरकारलाई खेर गएको भनेर पनि उल्लेख गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्