Logo

जङ्गलमा दम्पतिको शव



काठमाडौं, ११ वैशाख । बुटवलको जङ्गलमा दम्पतिको शव फेला परेको छ । शिवनगर सामुदायिक वनको जङ्गलमा दम्पतिको शव फेला परेको हो ।

शव बुटवल उपमहानगरपालिका वडा नं ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरु ६ वैशाखदेखि हराएपछि खोज्दै जाँदा शव भेटिएको हो ।

शवको छेउमा रक्सीलगायत वस्तुहरु फेला परेको प्रहरीले जनाएको छ । यसबो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-Image Representative



प्रतिक्रिया दिनुहोस्