Logo

एमानुएल माक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा विजयी



काठमाडौं, बैशाख १२ । एमानुएल माक्रोँ प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक फ्रान्सका राष्ट्रपति भएका छन् । माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ ।

फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ । त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot