Logo

नेपालगञ्जको मेयरमा कांग्रेसको उम्मेदवार विष्ट र उपमेयरमा जसपाका राई



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसले नेपालगञ्जको उपमहानगरको मेयरमा प्रशान्त विष्टलाई टिकट दिने भएको छ । विष्ट कांग्रेस नेपालगञ्ज उपमहानगरका सभापति पनि हुन् ।

त्यस्तै सत्ता साझेदार दलबीच भएको गठबन्धनबाट उपमेयरमा जसपाका कमरुद्दिन राईलाई उम्मेदवार बनाउने भएको छ। राई जसपाका जिल्ला अध्यक्ष हुन् । आज गठबन्धनको मेयर र उपमेयर तयभएसँगै उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्