Logo

एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच एकता (फोटोफिचर)



काठमाडौं,१५ बैशाख । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) र आलोक रायमाझीले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच आज एकता भएको छ।

स्थानीय चुनावको नजिकिदै गर्दा दुई कम्युनिष्ट पार्टीको एकता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा भएको हो ।
कार्यक्रममा दई पार्टीका शीर्ष नेताहरु उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्