Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १६ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७४ पैसा र विक्रिदर ८७ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्