Logo

आजको लागि यस्तो छ विदेशीमुद्राको विनिमयदर



काठमाडौं, १८ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ९७ पैसा र विक्रिदर १२९ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३६ पैसा र विक्रिदर ८७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्