काठमाडौं, १९ बैशाख । सरकारले भोलि इर्द पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भोलि बैशाख २० गते मंगलबार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)पर्वका लागि विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।