Logo

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक



काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आयोगले ०७८ चैत १९ गतेको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा आयोगको वेबसाइट  www.tsc.gov.np मा हेर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot