Logo

बाबुरामले गरे मतदान



काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बूथमा विहान ८ः२५ बजे मतदान गरेका छन् ।

उनले आफूले मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरेको पनि उल्लेख गरेका छन् ।

त्यस्तै उनले सबैलाई मतदान गर्न र स्थानीय लोकतन्त्र सुदृढ गर्नपनि अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्