Logo

एजेन्टबीच विवाद हुँदा मतदान स्थागित



खलंगा, ३० वैशाख : दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थागित भएको छ ।

बाजुराका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच विवाद हुँदा मतदान स्थागित भएको हो ।

अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot