Logo

मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित



काठमाडौं, ३१ बैशाख। मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

उनी सत्ता गठबन्धनबाट उम्मेद्धवार बनेका थिए ।

गुरुङले ८ सय २० मत पाएर जित हाँसिल गरेका हुन भने उनका निकटतम प्रतिद्धन्द्वी नेकपा (एमाले) का मनबहादुर गुरुङले ६ सय ४८ मत प्राप्त गरे ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा भनेनेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot