Logo

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार निर्वाचित



ललितपुर, १ जेठ । ललितपुर महानगरपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन् ।

तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्धन्द्धी धुर्वलाल तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्