Logo

काठमाडौंमा बालेनको अग्रता कायमै, कसको कति



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म २८२० मत प्राप्त गर्दै लिड गरिरेहका छन् । बालेनले १३०० मतसहित अगाडी छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १५०७ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले १४४९ मत प्राप्त गरेकी छिन् । काठमाडौं महानगरको मगगणना शनिबारदेखि सुरु भएको हो ।

एमालेका उम्मेदवार केशव स्थापितले १५०७ मत ल्याएर बालेनलाई पछ्याउदै दोस्रो स्थानमा छन् ।

त्यस्तै, गठबन्धनको उम्मेदवार सिर्जना सिंहले १४४९ मत प्राप्त गरेकी छिन् । काठमाडौं महानगरको मगगणना शनिबारदेखि सुरु भएको हो ।

हाल १,२,३,४ र ३२ वडा नम्बरको मतगणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्