Logo

हुम्लाको खार्पुनाथमा कांग्रेसका रावल निर्वाचित, उपाध्यक्षमा माओवादीका शाही



हुम्ला, १ जेठ । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल निर्वाचित भएका छन् ।

रावल प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाशबहादुर शाहीलाई पराजित गर्दै १८१० मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा माओावादी केन्द्रका ज्ञानबहादुर सिंह विजय भएका छन् ।

उनले १८७२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस्